ऐश्वर्या र आराध्यालाई विदा गर्दा अमिताभ भावुक

नयाँ दिल्ली । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको पीडामा परेका बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा थोरै भएपनि राहत मिलेको छ । मुम्बइको नानावती अस्पतालमा उपचार गराइरहेका अमिताभका बुहारी ऐश्वर्या र ८ वर्षीया नातिनी आराध्या हालै अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई केही राहत मिलेको हो । बुहारी र नातिनीको डिस्चार्ज भएपछि अमिताभले आँशु थाम्न नसकेको जनाएका … Continue reading ऐश्वर्या र आराध्यालाई विदा गर्दा अमिताभ भावुक